अन्तर्राष्ट्रिय

रौतहट, १६ साउन । प्रेमको सम्बन्धलाई विवाहमा परिणत गर्ने उद्देश्यले बंगलादेशबाट नेपाल आइपुगेकी एक विदेशी युवती अहिले गौर नगरपालिका–६ सबगढा टोलमा अप्ठ्यारो अवस्थामा परेकी छन्। स्थानीय मो. सफिउल्लाहका छोरा (नाम नखुलाइएको) सँग प्रेम सम्बन्धमा रहेकी ती युवती मुस्लिम समुदायकी हुन्, युवक पनि सोही समुदायका हुन्।   प्राप्त जानकारी अनुसार उनीहरूको प्रेम सम्बन्ध सामाजिक सञ्जाल र […]