स्वास्थ्य

देवानगंज-सुनसरी, स्वादिष्ट फल मात्र होइन, यो एक बहुउपयोगी प्राकृतिक औषधिको रुपमा समेत प्रयोग गर्न सकिन्छ। विभिन्न अनुसन्धानहरू तथा परम्परागत अनुभवले प्रमाणित गरेअनुसार, केराको नियमित सेवनले शरीरका धेरै रोगबाट बच्न सकिन्छ। मुटुसम्बन्धी समस्यादेखि लिएर मासिक धर्मको अनियमितता, छाती पोल्ने, कब्जियत, तथा मानसिक थकानजस्ता समस्या समाधानका लागि केरा निकै उपयोगी मानिन्छ। विशेषगरी केरा सेवन गरेपछि तुरुन्तै ऊर्जा […]