समाचार

विराटनगर । पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले ऐतिहासिक उपलब्धि जोडेको छ । मोरङको बुढीगंगा–२ मा रहेको कलेजले स्त्री तथा प्रसूति उपचारका लागि समर्पित २ सय बेड क्षमताको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । काठमाडौं विश्वविद्यालयका उपकुलपति प्रा.डा. अच्युत प्रसाद वाग्लेले भवन उद्घाटन गर्दै यसलाई महिला स्वास्थ्य सेवामा “नयाँ युगको […]