बर्जु, साउन २७ – बर्जु गाउँपालिका–१ को कार्यालयको पहलमा मंगलबार श्री लक्ष्मी आधारभूत विद्यालयमा फलफूल र विभिन्न प्रजातिका बिरुवाहरु रोपेर वृक्षारोपण कार्यक्रम भव्य रुपमा सम्पन्न गरिएको छ। कार्यक्रमको उद्घाटन गाउँपालिकाका अध्यक्ष जिवछ कुमार रायले विद्यालय प्राङ्गणमा बिरुवा रोपेर गर्नुभयो। उहाँले वातावरण संरक्षणका लागि प्रत्येक नागरिक सचेत हुनुपर्नेमा जोड दिँदै विद्यालय परिसरलाई हरियालीमय बनाउन वृक्षारोपणको महत्वबारे […]
कृषि