धर्म-सस्कृति

सुनसरी। कृष्ण जन्माष्टमीको पावन अवसरमा आगामी भदौ १ गते आयोजना हुन गइरहेको तेस्रो राधाकृष्ण रथ यात्राको सम्पूर्ण तयारी सम्पन्न भएको छ। रथ यात्रा व्यवस्थापन समितिका अध्यक्ष मनोज राउतका अनुसार यस वर्षको रथ यात्रा विगतका तुलनामा अझ भव्य र भक्तिभावले परिपूर्ण हुने छ। रथ यात्रामा विभिन्न झाँकी प्रदर्शन, भजन–कीर्तन, नृत्य तथा भक्तिमय सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरिनेछन्। […]