अपराध

देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, पाचौसिमर क्षेत्रबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सप्रह दीपेन्द्र कुमार खत्रीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले भारततर्फबाट नेपाल प्रवेश गर्दै गरेको मोटरसाइकललाई चेकजाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। पक्राउ पर्नेमा देवानगञ्ज गाउँपालिका–३ मेहता टोलका २४ वर्षीय […]