दलित महिला बलात्कार, पैसाको बल र राजनीतिक पहुँचमा खुर्सैदलाई उन्मुक्तिको प्रयास, न्याय नपाए आत्महत्या गर्ने पीडितको चेतावनी । रौतहट, ३२ असार । नेपालमा लोकतान्त्रिक संविधान आएको वर्षौं बितिसक्दा पनि दलित महिला, गरिब, असहाय र अल्पसंख्यक समुदायमाथि भइरहेको अत्याचार, बलात्कार र दमनका घटनाले मुलुकको न्यायिक र सामाजिक संरचनामाथि गम्भीर प्रश्न उठाइरहेका छन्। पछिल्लो उदाहरण रौतहटको राजपुर […]
समाज