मनोरंजन

मैथिली गीत–संगीतका लोकप्रिय तथा सुपरहिट गायक मनोज भोले यादवले आफ्नो नयाँ भक्ति गीत “बोलो बोलो राधे राधे” सार्वजनिक गरेका छन्। कृष्ण जन्माष्टमीको पावन अवसर पारेर सार्वजनिक गरिएको यस गीतमा भगवान श्रीकृष्ण र राधाप्रति अटुट प्रेम, भक्ति र श्रद्धाको अभिव्यक्ति गरिएको छ। मैथिली संगीत क्षेत्रमा निरन्तर सक्रिय रहेका यादवको यो कृष्ण भगवानप्रति समर्पित पहिलो भक्ति गीत […]