घरपिच्छे ऋणको भारी बोकेर सुनसरी जिल्लाको देवानगञ्ज गाउँपालिकाबाट संघीय राजधानी काठमाडौं सम्मको यात्राले मेरो जीवनमा नयाँ मोड ल्यायो। साहुको ऋण तिर्ने दबाब र परिवारको भविष्य उज्यालो बनाउने सपना बोकेर राजधानी आएँ। तर, यहाँ पनि समस्याका पहाडले मलाई थिचिरहे। सहरको चकाचौंधमा केही गर्नुपर्छ भन्ने हुटहुटी थियो। गाउँमा न जमिन पर्याप्त थियो, न रोजगारी। काठमाडौंमा भने सपना […]
विचार