देवानगंज (सुनसरी)। वर्षायाम सुरु भएसँगै खेतबारीमा बालीनाली नष्ट गरेर किसानलाई दुःख दिने शंखेकीरा अचेल धेरैको भान्सामा स्वादिलो परिकार बन्न थालेको छ। कृषि क्षेत्रको लागि समस्या मानिएको यही जीवलाई पौष्टिक आहारको स्रोतको रूपमा प्रयोग गर्ने चलन बढ्दो छ। विशेषगरी तराई र पहाडका विभिन्न समुदायमा परम्परागत रूपमा खाइने शंखेकीरा, प्रोटिन र आइरनको उत्तम स्रोत मानिन्छ। किसानहरूका अनुसार, […]
कृषि