समाचार
स्त्री तथा प्रसूति उपचारमा नयाँ अध्याय : विराट मेडिकल कलेजले सञ्चालन गर्यो २ सय बेडको अस्पताल ।
सनराइजपत्र
सनराइजपत्र
मंगलबार, भाद्र १०, २०८२
५ अप्रेशन थिएटरसहित विराट मेडिकल कलेजमा आधुनिक महिला अस्पताल शुभारम्भ ।
विराटनगर । पूर्वी नेपालको स्वास्थ्य क्षेत्रमा विराट मेडिकल कलेज शिक्षण अस्पतालले ऐतिहासिक उपलब्धि जोडेको छ । मोरङको बुढीगंगा–२ मा रहेको कलेजले स्त्री तथा प्रसूति उपचारका लागि समर्पित २ सय बेड क्षमताको अत्याधुनिक भवन मंगलबारदेखि औपचारिक रूपमा सञ्चालनमा ल्याएको छ । काठमाडौं विश्ववि
अपराध
देवानगञ्जमा ब्राउनसुगरसहित दुई युवक प*क्राउ ।
सनराइजपत्र
सनराइजपत्र
मंगलबार, भाद्र १०, २०८२
देवानगञ्जमा मोटरसाइकल चेकजाँचका क्रममा ब्राउनसुगर फेला, दुई जना प*क्राउ ।
देवानगञ्ज । सुनसरीको देवानगञ्ज गाउँपालिका–३, पाचौसिमर क्षेत्रबाट लागुऔषध ब्राउनसुगरसहित दुई जना युवकलाई प्रहरीले पक्राउ गरेको छ। सशस्त्र प्रहरी बल नेपाल, प्रस्तावित सीमा सुरक्षा गुल्म कप्तानगञ्जबाट सप्रह दीपेन्द्र कुमार खत्रीको कमाण्डमा खटिएको पाँच जनाको टोलीले भारततर्फबाट नेपाल